मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा शुक्रबार बिहान सम्म पछिल्लो २४ घण्टामा ४५ जना नयाँ संक्रमित फेला परेका छन्।

नयाँ संक्रमितको यो संख्या सेप्टेम्बर १० देखि यताको सबैभन्दा बढी हो।

त्यस्तै, भिक्टोरियामा कोरोना संक्रमणका कारण थप ५ जनाको मृत्यु भएको छ।

Comments