काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार ( सेप्टेम्बर १८) का लागि एक अष्ट्रेलियन डलरको विक्री दर ८६ रुपैयाँ २१ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ८५ रुपैयाँ ७७ पैसा तोकिएको छ ।

अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ५५ पैसा र बिक्रीदर ११८ रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १३८ रुपैयाँ ३५ पैसा र बिक्रीदर १३९ रुपैयाँ ३६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

Comments