मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार बिहानसम्ममा ४३ जना नयाँ संक्रमित थपिएका हुन्।

त्यस्तै, भिक्टोरियामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ९ जनाको मृत्यु भएको छ।

Comments