मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा थप १ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप २३ जनाको मृत्यु भएको छ ।

यो नयाँ संक्रमितको संख्या बुधबार देखि बिहिबार बिहान सम्मको हो ।

भिक्टोरियामा पछिल्लो केही दिन यता नयाँ कोरोना संक्रमितको दर घट्दै गएको छ।

Comments