काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार (जुलाई २४) का लागि एक अष्ट्रेलियन डलरको विक्री दर ८५ रुपैयाँ ४८ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ८५ रुपैयाँ ५ पैसा तोकिएको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार (साउन ९) मा जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ९२ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १३८ रुपैयाँ २७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

Comments