एडलेड । साउथ अष्ट्रेलियामा अहिले कोरोना भाइरसको नयाँ संक्रमित भेटिएको छैन ।

पछिल्लो आठ दिनमा राज्यमा कोरोना संक्रमणको नयाँ केस नभेटिएको जनस्वास्थ्य अधिकारिले जानकारी गरेका हुन् ।

त्यस्तै कोरोना संक्रमणका कारण अस्तपालमा रहेका सबैको स्वास्थ्य अवस्था खतरामुक्त रहेको बताइएको छ ।

Source : 7 News

Comments