एडलेड । साउथ अष्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि सहयोगको घोषणा गरेको हो ।

सरकारले विद्यार्थीहरुको सहयोगको लागि १३.८ मिलियनको प्याकेजको घोषणा गरेको हो ।

घोषणा गरीए अनुसार, साउथ अष्ट्रेलियामा रहेका सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरुले सहयोगको लागि एप्लाई गर्न सक्नेछन् ।

उक्त प्याकेज स्टडी एडलेड मार्फत वितरण हुने बताइएको छ ।

 

Comments