काठमाडौं । बिहीबार देशभरकाे माैसम सामान्य बदली हुने सम्भावना छ । देशका विभिन्न भूभागमा हल्कादेखि मध्ययम खालको वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति देशभर सामान्य बदली भइ केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। पश्चिम र मध्यका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments