काठमाडौं । देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार  मध्य तथा पुर्वी भू–भागका केही स्थान र पश्चिमी पहाडी भू–भागका केही स्थानमा अपरान्ह पछि मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना छ ।

यस्तै, राति देशका अधिकांश स्थानहरूमा आंशिक बदली रही मध्य तथा पुर्वी भूभागका थोरै स्थानमा र पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावनाको मौसम विज्ञान विभागले जनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments