मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा आज मौसम अत्यधिक चिसो भएको छ । मेलबर्नमा आज यो वर्षको अहिलेसम्म जाडो दिन हो ।

मौसमविदहरुका अनुसार, सन् २००० देखि यता अहिलेसम्म मे महिनामा मौसम यति चिसो भएको थिएन । बुधबार मेलबर्नको तापक्रम दिउँसो २ बजे १०.६ डिग्री सेल्सियसमा झरेको थियो ।

मौसमविदहरुले आगामी हप्ता चिसो केही मात्रामा कम हुने बताएका छन् । Souce : 7 News

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments