एजेन्सी । सुन्दरतासंगै अभिनयका लागि समेत प्रसिद्ध नायिका आनी बनेकी छिन् ।

१८ वर्षको उमेरमै अभिनय तर्फ एकेडेमी अवार्ड जितेकी म्यानमारकी नायिका सो पे थजिन आनी बनेकी हुन् । उनी अहिले २६ वर्ष मात्र पुगेकी छिन् ।

सो पे थजिन गायनको लागि समेत चर्चित छिन् । तर आफ्नो प्रसिद्धि, विलासी जीवनशैलीलाई त्यागेर उनी आनी बन्ने निर्णयमा पुगेकी छिन् ।

सुन्दरता र सम्पत्ति क्षणिक हुन् भन्ने आत्मज्ञानले प्रेरित भएर सो पे थजिनले यो निर्णय लिएको भन्दै उनका प्रशंसकले थजिनको निर्णयलाई सकारात्मक रुपले लिएका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments