नेपालको उत्तरी नाका रसुवागढीबाट चिनियाँ सामग्री आयातमा ठप्प भएको छ ।

नेपाली बजारमा पुर्याउने चिनियाँ  व्यापारीले पठाएका सामग्री सीमा क्षेत्रमा रहेका चिनियाँ  सुरक्षाकर्मीले मालवाहक ट्रक केरुङतर्फ नै फर्काएका कारण काठमाडौबाट १५० किमी दूरी पार गरी रसुवागढी पुगेका सयौ“ कन्टेनर रित्तो र्फकनु परेको रसुवा उद्योग वाणिज्य संघले जनाएको छ । सिन्धुपाल्चोकको मान्खा क्षेत्रमा पहिरो गएपछि असोज १४ गतेसम्म तीव्र गतिमा आयात भएको चिनियाँ सामग्री एक्कासि बन्द हु“दा रसुवागढीको चहलपहल ठप्प भएको र तिहारको सामग्री ल्याउन नपाउदा व्यवसायीलाई मर्का परेको वाणिज्य संघको भनाइ छ ।

Comments