मेलबर्न । मातातीर्थ औंशी अर्थात आमाको मुख हेर्ने दिन नजिकिंदै छ । यही वैशाख २१ अर्थात मे ४ तारिखमा परेको आमाको मुख हेर्ने दिनमा अष्ट्रेलियाबाट नेपालमा रहनुभएकी आमाको लागि केक तथा आफूले चाहेजस्तो उपहार सजिलोसंग पठाउन सकिने भएको छ । यो सुविधा अनलाइन मार्फत सेवा दिंदै आएको ‘केक टु नेपाल’ (Cake to Nepal ) ले  ल्याएको हो ।

केक टु नेपालले अष्ट्रेलिया, अमेरिका, जापान लगायतका देशबाट केक तथा उपहारहरुको अनलाइन अर्डर लिएर नेपालमा होम डेलिभरी गर्ने गर्छ । जसअनुरुप आमाको मुख हेर्ने दिनमा नेपालमा रहनुभएकी आमालाई केक र उपहार पठाउन सकिनेछ । यसको लागि केक टु नेपालले विभिन्न उपहार योजना ल्याएको छ । ती उपहारको साथमा अप्रिल ३० तारिखसम्म बुकिङ्ग गर्नेहरुले केक फ्री पाउनेछन् ।

उपहार प्याकेजमा सारी, कुर्ता, मोबाइल, माइक्रोवेभ ओभन, प्रिन्टेड कप, दैनिक जीवनका आवश्यक सामग्री, शृंगारका सामग्री, रम, मीठाई आदि रहेका छन् । केक टु नेपालको अफिसियल वेवसाइट वा फेसबुक पेजमा गएर प्याकेज र मूल्यका बारेमा जानकारी लिन सकिनेछ ।

आमा को मुख हेर्ने दिन को लागि आजै BOOK गरौ |Australia, USA मा बसेर नेपालमा रहनु हुनेे आमालाई खुशी पारौ |Special Offers & Special Packages available for Mother's Day.To make an order, click on the link below: https://bit.ly/2Vyyw6fOr contact us at: 0451069850 / 0383761876#caketonepal #mothersday #mothersdaypackage #newpackages #trending #love#happiness #mother #cakes #gifts #giftformom #nepal #usa #australia

Posted by Cake to Nepal on Tuesday, April 9, 2019

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments