काठमाडौं । उर्जामन्त्री वर्षमान पुन स्वास्थ्यमा समस्या देखिएकोले नर्भिक अस्पतालमा भर्ना भएका छन्। पुल्चोकस्थित मन्त्री क्वाटरको शौचालयमा रिंगटा लागेर लडेपछि आज अपरान्ह मन्त्री पुनलाई नर्भिक अस्पताल भर्ना गरिएको हो ।

मन्त्री पुनलाई प्रधानमन्त्री केपीशर्मा ओलीले पनि अस्पतालमा पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

उपचारमा संलग्न डाक्टरहरुले मन्त्री पुनको स्वास्थ्य अवस्था सामान्य रहेको भए पनि बिहीबार राति हस्पिटलमै राख्ने बताएका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments