ललितपुर।  जग्गा अधिग्रहण गरेर ४३ वर्षमा बन्न नसकेको ढल प्रशोधन केन्द्र अब बन्ने संकेत देखिएको छ ।

ललितपुरको बालकुमारीमा बन्न लागेको केन्द्रको बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले बालकुमारीसहित उपत्यकाका अन्य ५ स्थानमा केन्द्र निर्माणको काम सुरु गर्न लागेको हो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments