काठमाडौं । गोंगबुबाट दुई दिनदेखि वेपत्ता भएका बालकको शव झोलामा फेला परेको छ । म्हेपीमा उनको शव झोलामा फ्याँकिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

दुई दिनअघि बेपत्ता भएका बालक प्रयास कुँवरको अपहरणपछि हत्या भएको हो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments