मेष राशिः 

स्वास्थ्यमा बाधा पर्ला । मित्रजनबाट धोका होला । घरायसी समस्या खेप्नुपर्ला । धन नाश होला । आर्थिक हानी होला ।

वृष राशिः

मनमा अशान्ति बढ्ला । गरेका काममा बढी खर्च होला । गरेका काम असफल होलान् । पठनपाठनमा आलस्यता उत्पन्न होला । छोराछोरी अथवा सहयोगीबाट असहयोग होला ।

मिथुन राशिः 

छट्पटि तथा बेचैनी बढ्ला । रिसराग बढ्ला । मानसम्मानमा आँच आउला । पठनपाठनमा आलस्यता उत्पन्न होला ।

कर्कट राशिः 

मानसम्मान बढ्ला । मन हर्षित होला । आफूभन्दा तल्लो तहका व्यक्तिबाट सहयोग प्राप्त होला ।
गरेका काम सफल होलान् । धन लाभ होला ।

सिंह राशिः 

काम गरे पनि अपजस सहनु पर्ला । मनमा चिन्ता होला । स्वास्थ्य क्षेत्रमा समस्या देखिएला । सञ्चित धन अनावश्कय क्षेत्रमा खर्च होला । मन अशान्त होला । वादविवादमा बस्नु पर्ला ।

कन्या राशिः 

मनमा उत्साह बढ्ला । दिन शुभ होला । भाग्यले साथ देला । मानसम्मान सत्कारमा वृद्धि होला । स्वादिष्ट भोजन प्राप्त होला ।

तुला राशिः 

सोचेका काम सफल होलान् । मनमा उत्साह बढ्ला । विशिष्ट व्यक्तिले सहयोगमा मानसम्मान तथा सत्कार प्राप्त होला ।

बृश्चिक राशिः 

व्यापार व्यवसायमा लाभ होला । धनमाल, बस्तु प्राप्त होला । विशिष्ट व्यक्तिको सेवा गर्ने मौका मिल्ला । भोजन तथा बिलासिताका बस्तु प्राप्त होलान् ।

धनु राशिः 

मान नाश होला । दिक्दारीले सताउला । आर्थिक संकटसँग जानुपर्ला रोग लाग्ने सम्भावना बढी अपच तथा अरुचिका समस्याले सताउला ।

मकर राशिः 

स्वजनबाट धोका होला । गरेका काम असफल होला । राज्यपक्षबाट डर होला । धन हानी होला । मान नाश होला । दिक्दारीले सताउला ।

कुम्भ राशिः 

मननसम्मानमा वृद्धि होला । सत्कार प्राप्त होला । घरपरिवारबाट सन्तोष प्राप्त होला । विरोधीले पनि साथ देलान् । धन आगमनका नयाँबाट भेटिएलान् ।

मीन राशिः 

स्वादिष्ट भोजन प्राप्त होला । दिन शुभ होला नसोचेका काम सफल होलान् । श्रीमतीबाट सुख सहयोग मिल्ला । व्यापार व्यवसायबाट लाभ होला । यात्रामा सुख प्राप्त होला ।

Comments