काठमाडौं । दशैंका लागि राष्ट्र्र्र् बैंङले प्रति व्यक्ति २७ हजारका दरले नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ । दशैँका लागि करिब ६३ अर्ब मुल्यबराबरका नयाँ नोट साटिने अनुगमन गरिएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन प्रमुख लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिनुभयो ।

असोज १२ गते देखि १९ गतेसम्म बैंक तथा वित्तीय संसथालाई र २१ गते देखि फुलपातीको १ दिन अघिसम्म सर्वसाधारणलाई नोट साट्ने सुविधा मिलाइएको जानकारी दिनुभयो । नेपाल बैंक र राष्ट्रिय वानिज्य बैंकका नोट कोष रहेका देशभरका शाखाबाट नयाँ नोट साट्न सकिने छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments