डोटी । पूर्वीचौकी गाउँपालिकामा एक युवती बलात्कृत भएकी छिन् । पूर्वीचौकी गाउँपालिकामा बस्ने ३५ वर्षीय शिव बहादुर सुनारले अन्दाजी २२ वर्षीया किशोरीलाई मंगलबार बलात्कार गरेकोे जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक धुव्र विष्टले जानकारी दिनुभयो ।

बालिका शारिरीक र मानसिक रुपमा अस्वस्थ भएकाले बलात्कृत भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ । बलात्कार गर्ने सुनार विरुद्ध जवरजस्तीकरणी मुद्धा चलाइएको र सुनारलाई जिल्ला प्रहरी कार्यालयमा राखी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक विष्टले बताउनु भयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments