काठमाडौं । त्रिभुवन विश्वविद्यालयको परीक्षमा चरम लापर्बाही भएको पाइएको छ ।

गत आइतबार सम्पन्न शिक्षाशास्त्र संकाय एमएड प्रथम सेमेस्टरको ‘फाउन्डेसन अफ एजुकेसन’ र मंगलबार स्थगित भएको ‘एडभान्स एजुुकेसन साइकोलोजी’को प्रश्नपत्र सम्बन्धित बिषयगत समितिका प्रमुखले प्रकाशन गरेको गेस पेपरबाट सारिएको पाइएको छ । अाजकाे राजधानी दैनिकमा खबर छ ।

मंगलबारका लागी तय भएको परिक्षा केन्द्रमा प्रश्नपत्र बाड्न तयारी गर्ने क्रममै पुन. अधिल्लो वर्षको प्रश्नपत्र भनी प्रकाशित प्रश्नपत्र नै आएपछि डिनको कार्यालयले सुचना प्रकासीत गरी परिक्ष स्थगित गरेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments