काठमाडौं । प्रधानन्यायाधीशमा अस्वीकृत भएका दीपकराज जोशीले आफूमाथि अन्याय भएको बताउनुभएको बताउनु भएको छ । संसदीय सुनुवाई समितिले शुक्रबार अनुमोदन अस्वीकृत गरेपछि जोशी २७ वर्षे न्याय सेवाबाट बाहिरिनु भएको छ ।

प्रधानन्यायाधीश बन्ने सपना चकनाचुर भएपछि जोशी विरक्त हुनुभएको छ । प्राय कम बोल्ने जोशीले समितिको निर्णयप्रति पनि त्यति लामो व्याख्या गर्नु भएन ।

आफूलाई प्रधानन्यायाधीशका अस्वीकृत गरिएपछि उहाँले संक्षित प्रतिक्रिया दिनुभयो– ‘सुनको भाँडोले सत्यको मुख छोपियो ।’

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments