बुटवल । रुपन्देहीको सैनामैनमामा अब खेतीयोग्य जमिन बाँझो राख्न पाइने छैन । नत प्लटिङका नाममा जग्गा खालि छाड्ने छुट हुनेछ।

प्लटिङ गरेर स-साना टुक्रा समेतमा जे मिल्छ, त्यही खेती गर्नु पर्नेछ। नत्र सैनामैना नगरपालिकाले जग्गाावालाबाट जरिवाना असुल्ने छ। आजको कान्तिपुर दैनिकमा खबर छ ।

जरिवाना लिएर त्यस्तो जग्गा नगरपालिका आफैले भाडामा लगाउने छ ।

खेतियोग्य जमिनमा भएको खण्डीकरण र प्लटिङ रोक्न यस्तो गरिएको नगरपालिका प्रमुख चित्रबहादुर कार्कीले बताए।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments