काठमाडौं । क्यानडाको टोरन्टोमा पैदल यात्रुलाई लक्षित गर्दै फुटपाथमा जथाभावी भ्यान चलाउँदा १० जनाको मृत्यु भएको छ ।

घटनामा १५ जना घाइते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन् । भ्यान चालक २५ वर्षीय अलिक मिनासायनलाई प्रहरीले पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments