काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षा मौलिक हक कार्यान्वयन गरिने बताउनु भएको छ ।

मन्त्री पोखरेलले अखिल क्रान्तिकारीले सोमबार भक्तपुर आयोजना गरेको कार्यक्रममा त्यसको लागि ५ महिनाभित्र ऐन आउने जानकारी गराउनु भयो ।

‘शिक्षाको पहुँच सबैमा पुर्याउन ऐन चाहिन्छ’ उहाँले भन्नुभयो, ‘पहुँचसँगै शिक्षा मौलिक हुन आवश्यक छ ।’ मन्त्री पोखरेलले शिक्षा जागिरको माध्यम बनाउनु शिक्षकहरुलाई आग्रह गर्नुभयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments