काभ्रे । काभ्रे जिल्लाको क्षेत्र नम्बर २ मा गोकुल बास्कोटा विजयी भएका छन् । वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका उम्मेदवार बास्कोटाले ५४ हजार ४ सय २७ मतले विजयी भएका छन् ।

उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मधु आचार्य ३६ हजार ५ ७९ मत ल्याएका थिए ।

Comments