झापा । नेकपा एमाले अध्यक्ष केपी ओली झापा क्षेत्र नम्बर ५ मा ठूलो मतान्तरसहित विजयी भएका छन् ।

नेकपा एमाले अध्यक्ष केपी ओली झापा क्षेत्र नम्बर ५ मा ठूलो मतान्तरसहित विजयी भएका छन् । ओली ५७ हजार १ सय ३९ मतसहित प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डा.खगेन्द्र अधिकारीले २८ हजार २ सय ९७ मत ल्याएका छन् ।

Comments