काठमाडौं । झापा क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका नेता सुरेन्द्र कार्की (राम) विजयी भएका छन् ।

कर्कीले ३६ हजार १ सय ७३ मतसहित विजयी भएका हुन् ।

प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विश्वप्रकाश शर्माले ३३ हजार ३ सय १० मत पाएका छन् ।
कार्कीले शर्मालार्इ २ हजार ८ सय ६३ मतले पराजित गरेका हुन् ।

Comments