काठमाडौं।  धनुषा क्षेत्र नम्बर  ३ मा राजपाका राजेन्द्र महत विजयी भएका छन् । उनले कांग्रेसका हस्ती मानिने विमलेन्द्र निधिलाई पराजित  गर्दै विजयी भएका हुन् ।
महतोले ३०७४२ मत ल्याए भने   निकटतम् प्रतिद्धन्द्धी निधिले २७८२८ मत ल्याए ।  निधि–महतोको मतान्तर २९१४ रहेको छ ।

 

Comments