काठमाडौं  । काठमाडौं क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका नेता दिपककुमार कुईकेललाई पराजित गर्दै नेकपा एमालेका नेता माधवकुमार नेपाल विजयी हुनुभएको छ ।

नेपालले २७ हजार ३ सय ६३ मत ल्याउँदा कांग्रेसका कुईकेलले १४ हजार ९ सय ३ मत ल्याउनुभयो ।

तेस्रो स्थानमा रहनुभएका विवेकशील साझाका स्रर्यराज आर्चायले ७ हजार ४ सय ३७ मत ल्याउनुभयो ।

Comments