काठमाडौं । काठमाडौंको मतगणना सुरु भएको छ । १० वटै निर्वाचन क्षेत्रमा सर्वदलिय बैठक सकिएपछि मतगणना सुरु भएको हो ।

क्षेत्र नम्बर ४ को राष्ट्रिय सभागृह, क्षेत्र नम्बर ५ र ७ को नयाँ बानेश्वरको सहकारी तालिम केन्द्र, क्षेत्र नम्बर ९ र १० को अन्तराष्ट्रिय सम्मेलन केन्द्र, क्षेत्र नम्बर ६ को जिविस भवन बबरमहल र क्षेत्र नम्बर ८ को वन परिसर बबरमहलमा मतगना सुरु भएको बताइएको छ ।

Comments