काठमाडौँः दोस्रो चरणको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा ६७ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले देशका ४५ जिल्लामा ६७ प्रतिशत मतदान शान्तिपूर्णरुपमा भएको जानकारी दिए ।

Comments