एजेन्सी । भारतीय रियालिटी शो बिग बोस ११ मा प्रतिस्पर्धीहरु एक अर्कासंग नजिकिएपछि मिडियामा उनीहरुका सम्बन्ध बारे खबर छाउन थालेका छन् । अहिले मिडियाको नजरमा परेका छन् र बेनाफ्सा र प्रियंक।

बेनाफ्सा र प्रियंकले आफूहरु साथी मात्र भएको बताएपनि सबैले उनीहरुको सम्बन्धमाथि शंका गरेका छन्। यस्तैमा प्रियंककी गर्लफ्रेन्ड दिव्या अग्रवालले सामाजिक संजाल मार्फत आफूले अब प्रियंकसंगको सम्बन्धलाई अगाडी बढाउन नसकेको बताएकी छिन् ।

उनले ट्वीटमा लेखेकी छिन् :

Sorry PRIYANK SHARMAhttps://t.co/smempC37Ee

— Divya Agarwal (@Divya_Agarwal_) November 10, 2017

आफ्नो ट्वीटलाई स्पष्ट पार्दै उनले भनेकी छिन् :

“Priyank is a nice guy and a lovely person to be with but I cannot adjust with such a person anymore. I cannot see myself getting hurt anymore. After today’s episode, I am fed up. I am a little orthodox but this is not fair. I feel cheated and I would like to end this right now.”

Comments