भिक्टोरियाको फ्लिन्डर्स स्ट्रिट प्लेटफर्म वनमा योर्स इभेन्ट्सले  याफ्टर पार्टीको आयोजना गर्ने भएको छ | गत साल डिसेम्बर महिनामा आयोजना भएको याफ्टर पार्टीको यो दोश्रो संस्करण हो | आगामी नोभेम्बर २ मा आयोजन हुने यस कार्यक्रममा सहभागी हुनेलाई टिकट संगै निशुल्क ढाका टोपी र मास्क उपलब्ध गराइने आयोजक योर्स इभेन्ट्सका निर्देशक प्रकाश ठकुरीले जानकारी दिनु भयो | याफ्टर पार्टीमा नेपाली समुदायको  उच्च सहभागिता हुँदै आएको छ |

Comments