एन्फा कप ए डिभिजन फुटबल प्रतियोगिताको उपाधिका लागि मोफसलको चर्चित टोली झापा एघार र संकटा क्लववीच आज प्रतिष्पर्धा हुदैछ ।

बलिया टोलीलाई हराएर फाइनलमा पुगेका दुवै टोलीले उपाधि आफ्नो पक्षमा पार्ने दावी गरेका छने । दशरथ रंगशालामा संचालन हुने फाइनल खेलको तीव्र प्रतीक्षामा रहेको झापा अपाmूलाई मोफसलको बलियो टोलीका रुपमा परिचित गराउन् अभियानमा छ । यसैगरी पुरानो क्लव संकटा आफूलाई नेपाली फुटबलको नयाँ शक्तिका रुपमा परिचित गराउने प्रयासमा रहनेछ ।

Comments