काठमाडौं । गायिका कोमल वलीलाई नेकपा एमालेले दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारमा सिफारिस गरेको छ ।

राप्रपा नेपाल परित्याग गरि एमाले प्रवेश गरेकी ओलीलाई दाङ ३ नम्बर क्षेत्रीय कमिटीले सिफारिस गरेको छ ।

Comments