काठमाडौं  । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले एमाले माओवादी केन्द्र एकतामा भारतको हात रहेको बताएका छन् ।

भक्तपुर नगरपालिका ५ स्थित योसिंखेलमा मंगलबार ३७ ओं नेपाल भाषा साहित्यय सम्मेलन समापन कार्यक्रममा अध्यक्ष विजुक्छेले आफुअनुकुल संविधान संशोधन गराउन भारतले दुई पार्टीबीच एकता गराएको दावी गरे ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments