काठमाडौं । लोकगायिका तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य कोमल वली नेकपा एमालेमा प्रवेश गरेकी छन् ।

ओलीसँगै कांग्रेसका प्रवाभशाली नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्काका भतिजा डिल्लीबहादुर खड्का, निर्माण व्यवसायी भलिभद्र राना, विकास पुनलगायत एमालेमा प्रवेश गरेका हुन् । दाङको घोराहीमा सोमबार आयोजित नेकपा एमालेको कार्यक्रर्ता भेला तथा स्वागत कार्यक्रममा उनीहरु पार्टी प्रवेश गरेका हुन् ।

रेडियो नेपालको जागिर छोडेर केही महिनाअगाडि देखि राजनीतिमा लागेकी कोमल आउँदो निर्वाचनमा एमालेबाट सांसदको टिकट पाउने पक्का भएको स्रोतले बताएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments