नानपारा (भारत) । दसैं तिहारलाई मध्यनजर राख्दै सीमावर्ती क्षेत्रमा भारतबाट घर फर्कने नेपालीमाथि सुरक्षाकर्मीले दुर्व्यवहार गरे कडा कारबाही गरिने भारतीय सुरक्षा अधिकारीले बताएका छन् ।

हरेक वर्ष चाडबाडको समयमा भारतीय सुरक्षाकर्मीले नेपालीमाथि गरिने दुव्र्यवहार, लुटपाटजस्ता काम भइरहेको प्रति नेपाली अधिकारीले कुरा उठाएपछि भातीय अधिकारीले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

सुक्रबार भारत उत्तरप्रदेशको बहराइच जिल्ला नानापारास्थित ५९ एसएसबीको बाहिनीको सभाकक्षमा भएको बैठकमा भारतीय अधिकारीले त्यस्ता गतिविधि नहुने प्रतिवद्धता जनाएका हुन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments