काठमाडौं । दशैंसम्म लागि नियमित आन्तरिक हवाई उडानका प्रायः सबै टिकट बुकिङ भइसकेका छन् ।

सुगम भन्दा दुर्गम जिल्लाका हवाई टिकट पूर्ण बुकिङ भइसकेको आन्तरिक एयरलाईन्सले जनाएका छन् । काठमाडौंबाट सिधा उडान प्रायः बुकिङ भएका हुन ।

यति एयरलाईन्सको टुम्लिङटारका लागि दशैंसम्म सबै उडान बुकिङ भइसकेको  छ । बुद्ध एयरको आसोज ११ गतेका लािग सबै उडान बुकिङ भइसकेको छ ।

Comments