रुपन्देही । रुपन्देहीको मर्चबारीमा छोराको कुटाईबाट आफ्नै बाबुको मृत्यु भएको छ । सोमबार राति करिब २ बजे मादक पदार्थ सेवन गरी आएका छोरा ३५ वर्षीय लाल चाईको कुटाइबाट ६० वर्षीय सन्तु चाईको मृत्यु भएको हो ।

कुटपिटबाट घाईते भएका सन्तुको उपचारका क्रममा मेडिकल कलेजमा मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कुटपिट गर्ने छोरा लाल चाईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments