मुख्य तीन दलहरुबीच भदौ २१ गतेभित्रै सहमति गर्ने गरि विवादित विषयमा आधिकारिक धारणा ल्याउने सहमति भएको छ ।

नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी र मधेशवादी दलका शिर्ष नेताबीच सिंहदरबारमा भएको छलफलले सहमतिका लागि कति लचक हुन सकिन्छ भन्नेबारे भदौ २१ गतेभित्रै सहमति गर्ने गरि धारणा ल्याउन सहमत भएका हुन् । आजको बैठकमा विवादित विषयमा कति लचकता अपनाउन सकिन्छ ५ दिन भित्रै सहमति गर्ने गरि धारणा ल्याउने सहमति भएको बैठकपछि एमाले उपाध्यक्ष भिम रावलले जानकारी दिनुभयो ।

भदौ २१ गतेभित्र सहमति जुटाउने कार्यतालिका भएपनि मुख्यदलहरुले संघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली लगायतका विषयमा टुंग्याउन सकेका छैनन् ।

Comments