काठमाडौं । अनमोल के.सी अभिनित बहुप्रतिक्षित चलचित्र ‘कृ’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा नौलो अवतार सहित नायक अनमोल मात्र देखिएका छन् । उनि लामो कपाल पालेर एक्सन अवतारमा देखिएका हुन् ।

सुवास इन्टरटेन्मेन्टको निर्माणमा द सुपर काजोल फिल्मस्को प्रस्तुती रहेको चलचित्रमा अनमोल केसी, अदिती वुढाथोकी, अनुपविक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, रुपा राना, लक्ष्मी गिरी, अमित गिरी, सुदाम लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

चलचित्र कात्तिक ३ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने छ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments