काठमाडौंः राष्ट्रपति सहभागी हुने कुनैपनि कार्यक्रममा समाचार संकलन गर्न जाने सञ्चारकर्मीले मर्यादित अर्थात राष्ट्रिय पोशाक अनिर्वाय लगाउनु पर्ने भएको छ ।

राष्ट्रपति कार्यालय शित्तल निवासले सूचना विभागलाई पत्र पठाएर राष्ट्रपति सहभागी हुने कुनैपनि कार्यक्रमको समाचार संकलन गर्न जाने सञ्चारकर्मीले अनिवार्य राष्ट्रिय पोशाक लागउनु पर्ने जनाएको हो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments