काठमाडौं। नेपालीको प्रतिव्यक्ति राष्ट्रिय आय अघिल्लो बर्षभन्दा करिव ११ हजार रुपैयाँले बढेको छ भने ऋण करिश ४ सय रुपैयाँले घटेको छ ।

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आव २०७३,७४ को सरकारको प्रगति वितवरण संसदमा पेश गर्दै नेपालीको प्रतिब्यक्ति आया ९१ हजार ४ सय ८८ रुपैयाँ पुगेको बताएका छन्  ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments