चितवन । चितवनको भरतपुरमा शुक्रबार विहान गोली चलेको छ । भरतपुर २५ शुक्रनगरमा शुक्रबार विहान लुटेरा समूहले चलाएको गोली लागेर गंगाराम महतो सहित दुई जना गम्भीर घाइते भएका छन् ।

घाइते दुबै जनाको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । गोली चलाउने समूहको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments