धनुषा । क्षीरेश्वरनाथ वडा नम्बर ४ का १४ बर्षिय पंकज कुमार ठाकुर बेपत्ता भएका छन् ।

घरबाट बेपत्ता भएका ठाकुर गएको बैशाख ३१ गतेबाट वेपत्ता भएका हुन् ।

बालक ठाकुरका दाई मनोज ठाकुरले भाईलाई खोजविनमा सहयोग गरिदिन सबै सँग आग्रह गर्नुभएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments