सल्यान । अहिलेसम्म सल्यान जिल्लाको ३५ वटा वडाको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक नजितजा अनुसार सल्यानमा १५ वटा वडाहरुमा विजयी हुँदै माओवादी पहिलो स्थानमा छ भने एमाले १२ वटा वडामा विजयी हुँदै दोस्रो र ८ स्थानमा काँग्रेसले जित हासिल गरेको छ ।

माओवादी १५, एमाले १२ र काँग्रेसको ८ वडामा जित

१  कपुरकोट गाउँपालिकाको वडा नम्बर १ मा बालाराम खड्काको नेतृत्वमा पुरै टिम
२  ढोरचौर गाउँ पालिका १ मा रामबहादुर बस्नेतको नेतृत्वमा पूरै टिम
३  ढोरचौर गाउँपालिका २ मा रुद्रबहादुर बुढाथोकीको नेतृत्वमा पूरै टिम
४ दार्मा गाउँपालिका ५ मा दुर्गा मल्लको नेतृत्वमा पूरै टिम
५ दार्मा गाउपालिका ६ मा रामबहादुर केसीको नेतृत्वमा पूरै टिम
६ बागचौर नपा ११ मा मोहन खड्काको पूरै टिम
७ बागचौर नपा १२ मा दिपक वलीको पूरै टिम
८ छत्रेश्वरी गापा २ बाट प्रेम खड्काको पूरै टिम
९ कपुरकोट गाउपालिका २ मान बहादुर रानाको पूरै टिम
१० रामपुर गाउपालिका ६ मा टेक बहादुर पुलामी सहित पूरै टिम
११ दार्मा  गाउपालिका ४ मा चन्द्र बहादुर रावत सहित पूरै टिम
१२ दार्मा गाउपालिका ३ मा शक्ती बहादुर रोकाय सहित पूरै टिम
१३ वनगाड कुपिण्डे २ मा प्रतिमल रोका सहित पूरै टिम
१४ वागचौर नगरपालिका १० मा कृष्ण खड्का सहित पूरै टिम
१५ दार्मा गाउपालिका २ मा डिल्ली केसी सहित पूरै टिम

नेकपा एमालेले जितेका वडाहरु

१ शारदा नगरपालिका १ बाट एमालेका नवराज बुढाथोकी वडा अध्यक्ष सहित पुरै प्यानल विजयी
२ शारदा नगरपालिका २ बाट केशवसिंह श्रेष्ठको पूरै टिम
३ शारदा नगरपालिका ३बाट टोपबहादुर थापा
४ त्रिवेणी १ मा छवि केसीको पूरै टिम
५ ढोरचौर गाउँपालिका ३ मा शालीकराम बुढाथोकीको पूरै प्यानल
६ बनगाड कुपिण्डे नगरपालिका १२ मा गोविन्द डांगीको पूरै टिम
७ बागचौर नपा २ मा घनश्याम शर्माको पूरै टिम विजयी
८ दार्मा गापा १ मा कविकुमार चन्द सहित पूरै प्यानल
९ छत्रेश्वरी गाउँपालिका ३ मा राजबहादुर बुढाथोकी सहित पूरै प्यानल
१० ढोरचौर गाउँपालिका ५ मा नन्दलाल बोहरा सहित पुरै प्यानल
११ कालिमाटी गाउँपालिका ५ मा चन्द्र बहादुर गाहा सहित पूरै टिम
१२ कुपिण्डे बनगाड नगरपालिका १ मा शान्त कुमार यरी सहित पूरै प्यानल

नेपाली काँग्रेसले जितेका वडाहरु

१ वागचौर नगरपालिका १ मा नेत्र प्रसाद डाँगी सहित पूरै प्यानलमा विजय
२ छत्रेश्वरी गाउँपालिका १ मा नेवबहादर शाह सहित पूरै प्यानल विजय
३ कालीमाटी गाउँपालिका ७ मा नयनसिहं रानाको पुरै प्यानल विजयी
४ त्रिवेणी गाउँपालिका २ मा मेघराज खड्का सहित पुरै टिम
५ शारदा नपा ४ मा सुदन विष्ट विजयी अन्य सबै सदस्य एमाले
६ कपुरकोट गाउँपालिका ३ मा मिन बहादुर सेन सहित पुरै प्यानल
७ शारदा नपा ५ मा प्रदीप शाही सहित पुरै टिम
८ ढोरचौर गाउँपालिका ४ दिनेश विएम (गोलाप्रथाबाट)

Comments