मुस्ताङ । स्थानिय तहको निर्वाचनमा मुस्ताङको थासाङ गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । नेपाली काँग्रेसको तर्फबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार बुद्धिप्रसाद शेरचनले ७२८ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नविन भट्टचनले ६२९ मत प्राप्त गर्नु भएको छ ।

Comments