सुर्खेत । सुर्खेतमा मतदान सुरू भएको छ । २४० मतदान केन्द्र रहेको सुर्खेतका १३८ मतदान स्थलमा विहान ७ बजेबाट मतदान सुरू भएको छ ।

९ स्थानीय तहका सवै मतदान केन्द्रमा हालस्मम कुनै अप्रिय घटना नभएको जिल्ला निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments