काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रलाई सत्ताको तर मार्दै हिंसा नगर्न सुझाब दिनुभएको छ । संयोजक भट्टराईले ट्वीट् गर्दै माओवादी केन्द्रलाई आफु झैँ इमान्दरीपूर्वक शान्तिपूर्ण बाटोमा आउन कि बिप्लव झैँ सशस्त्र विद्रोहमा जान चुनौति दिनुभएको हो ।

ट्वीट्मार्फत संयोजक भट्टराईले भन्नु भएको छ, ‘माकेलाई सुझावः कि हामी झैँ इमान्दारीपूर्वक शान्तिपूर्ण बाटोमा आऊ, कि बिप्लव झैँ घोषित ढंगले सशस्त्रविद्रोहमा जाऊ सत्ताको तर् मार्दै हिंसा नगर’ भन्नु भएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments